बजेटमा सुरुङमार्ग : भाषणमा प्राथमिकता, विनियोजनमा कन्जुस्याइँ
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुरुङ पूर्वाधारलाई उच्च प्राथमिकता दिने बजेट भाषणमा उल्लेख छ । बजेट भाषणमा टोखा–छहरेदेखि थानकोट–चित्लाङसम्मका योजनालाई समेटिएका छन् । तर, विनियोजन हेर्दा भने चालु आवको तुलनामा समेत बजेट घटेको छ । चालु आव नागढुंगा सुरुङबाहेक अन्य आयोजनाका लागि एकमुष्ट ६८ करोड ८०Continue Reading












