काभ्रेपलाञ्चोक । गत शनिबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग अझै संचालनमा आउन सकेको छैन । १२ गते शनिबार रोशी खोलामा आएको बाढीले बिगारेको डाइभर्सन आइतबार प्रायः स्थानमा बनीसकेको भएपनि पुनः १३ गते आइतबार साँझको पानीले बनेका डाइभर्सन बगाएको थियो । राजमार्गको चिउरीबास, नार्के र चार सय बेशीमा आइतबार बनेको डाइभर्सन बगाएकोContinue Reading

 काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ । उनलाई बैठकले सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो । सो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ । कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयनContinue Reading

ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रूपमा अशक्तता भएका नागरिकको सहजताका लागि घरदैलोमै पुगेर भत्ता वितरण गर्ने व्यवस्थाContinue Reading

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण उच्च जोखिम बढेपछि बीपी राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ । राजमार्गका विभिन्न स्थानमा डाइभर्सन बगाएको र लेदो (माटो–पहिरो) खस्दा सवारी साधन बीच बाटोमै होल्ड गरिएको प्रहरीले जनाएको छ । बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड तथा सिन्धुलीको आँपघारी क्षेत्रका विभिन्न स्थानका डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालयContinue Reading

 विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको छ । शुक्रबार बिहानबाट उपप्रमुख शिल्पा निरला कार्कीसहितको टोलीले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो । यसअघि महानगरले दुई दिनसम्म माइकिङ गरेर व्यवसायी र सर्वसाधारणलाई सचेत गराएको थियो । शुक्रबारबाट नगर प्रहरी र नेपाल प्रहरी सहितको टोलीलेContinue Reading

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको स्थानमा नजाने १६ जना प्रमुख प्रशासकीय अधिकृतलाई तीनभित्र कामकाजमा खट्न निर्देशन दिएको छ । २०८२ भदौदेखि माघसम्म खटाइएका १६ जना हालसम्म तोकिएको स्थानमा नगएको मन्त्रालयले जानकारी गराएको छ । सरुवा गरिसकेपछि २१ दिनभित्र कार्यक्षेत्रमा पुग्नुपर्ने व्यवस्था भए पनि उनीहरू नगएको मन्त्रालयलेContinue Reading

काठमाडौं । सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने भएको छ । ०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान सार्ने निर्णय गरेको थियो । तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११४ रोपनी तीन आना जग्गा प्रतिष्ठानले नै प्रयोग गरिरहने निर्णय गरेको हो ।Continue Reading

 काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा राजदूत टोरूले बधाइ एवं शुभकामना व्यक्त गरे । साथै , कानुन सुधारका विषयमा विगतको सहकार्यलाई निरन्तरता दिने, सूचना प्रविधि, आर्टिफिसियलContinue Reading

काठमाडौं । यातायात व्यवस्था कार्यालय भक्तपुरले धमाधम लाइसेन्स वितरण गरिरहेको छ । मंगलबार बिहानैदेखि यहाँ सन् २०२२ देखि २०२५ सम्मका लाइसेन्स वितरण कार्य भइरहेको छ । अहिले लाइसेन्स लिनेहरू लाइन लागेका छन् ।Continue Reading