काठमाडौं । विपक्षी तीन दलले वर्षाअघि नै रासायनिक मलको चाँजोपाँजो मिलाउन सरकारसँग माग गरेका छन् । बिहीबार बिहान नेकपा एमाले राष्ट्रिय सभा दलका नेता प्रेमप्रसाद दंगालको अध्यतामा बसेको कांग्रेस र नेकपासहितको बैठकले अमेरिका-इरान द्वन्द्वका कारण थप अभाव हुने अवस्था रहेको भन्दै सरकार त्यसतर्फ गम्भीर हुनुपर्ने निष्कर्ष निकालेको हो । ‘प्रत्येकContinue Reading

कैलाली । कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । यसअघिContinue Reading

जनकपुरधाम । जनकपुरमा बालेन शाह सरकारविरुद्ध प्रदर्शन भएको छ । गुठीको जग्गामा घर बनाएर बसोबास गरिरिरहेका स्थानीयहरूले बालेन सरकारले डोजर आतंक बढाएको भन्दै उनको राजीनामा समेत मागेका हुन् । बालेन सरकारविरुद्ध उनीहरूले जनकपुरका विभिन्न भागमा प्रदर्शन गरेका हुन् । उनीहरूले आफू बसोबास गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरेका छन्Continue Reading

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी सभापतिलाई सम्बोधन गरी पत्र लेखेर राजीनामा बुझाएका हुन् । उनी ०७८ फागुन ९ गते  तरुण दलको अध्यक्ष मनोनित भएका थिए । ‘पार्टी निर्माणको अभियानमा सहज बातावरण बनोस् भन्ने विश्वासका साथContinue Reading

काठमाडौँ उपत्यकाभित्रका धेरै सामुदायिक विद्यालयहरूमा अहिले विधार्थीको चाप बढ्न थालेको छ । सरकारी विद्यालय भन्ने बित्तिकै नाक खुम्चाउने प्रवृत्ति छ । महँगा निजी स्कुलमा छोराछोरी पढाउनुलाई प्रतिष्ठा ठान्ने र सामुदायिक स्कुलमा पढाउनुलाई हीनताका दृष्टिले हेर्ने प्रवृत्ति हाम्रो समाजमा छ । तर अहिले धेरैले निजी स्कुलबाट निकालेर आफ्ना छोराछोरी सामुदायिक स्कुलमाContinue Reading

काठमाडौं । मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, सियारी गाउँपालिका-२ का तत्कालीन वडा अध्यक्ष राम किशन थारूसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजातContinue Reading

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले भेटवार्ता गरेका छन् । राजदूत बासले बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा नेता आङ्देम्बेसँग भेटवार्ता गरेका हुन् । नेता आङ्देम्बे र राजदूत बासबीच नेपाल–इजरायल द्विपक्षीय आपसी हितको पक्षमा कुराकानी भएको थियो । भेटका क्रममाContinue Reading

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण गर्ने प्रक्रिया सुरु गरिएको छ । सोमबार बसेको सरोकारवालाहरूको संयुक्त बैठकले सडक विस्तारलाई थप स्पष्ट र प्रभावकारी बनाउन आधिकारिक नक्साअनुसार केन्द्रविन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो । महानगरContinue Reading

सिरहा । सशस्त्र प्रहरीले सिरहा नगरपालिका-१७ पटेर्वास्थित नेपाल-भारत सीमा क्षेत्रबाट करिब तीन लाख मूल्य बराको सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नं. ७ गण अन्तर्गत सीमा सुरक्षा गुल्म मुख्यालय माडरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ओसारपसार गर्दै गरेका सामानहरु अवैध भन्दै नियन्त्रणमा लिएको हो । सशस्त्रका अनुसार Continue Reading

 सिरहा । सामान्य वर्षामै सिरहा नगरपालिका वडा नं. २ अन्तर्गत लक्ष्मी चोक क्षेत्र जलमग्न हुँदा स्थानीयको दैनिकी प्रभावित भएको छ । चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत पर्ने उक्त क्षेत्रमा हिजो रातिदेखि आज बिहानसम्म परेको वर्षाका कारण सडकमै पानी जमेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको अवधिमा सिरहा नगरक्षेत्रमा २९.२Continue Reading