चिनीयाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा बाधक बनेको सर्वसाधरणहरुको आरोप
वीरगंन्ज,२१ चिनीयाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दे हार्यरहेकाले आज वीरगंजमा चुरे तथा बन जंगल संरक्षण अभियान द्धारा चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन गरेका छन्। चिनीयाँ हस्तक्षेप बन्द गर, विआरआई परियोजना खारिज गर नेपालContinue Reading








