कीर्तिपुरमा चोरी गरेको आरोपमा ३ जना पक्राउ
काठमाडौं । कीर्तिपुरमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ घर भइ काठमाडौं बस्ने ५२ वर्षीय राजकुमार कार्की, धादिङको महादेववेशी गाउँपालिका–६ घर भएका ३३ वर्षीय फुलबहादुर तामाङ र भारतको बिहारका ३२ वर्षीय महोमद इमरान छन् । उनीहरुलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले पक्राउ गरेको हो ।Continue Reading












