प्रदेश सांसद सिंहको मोबाइल अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहको ग्याजेट (विद्युतीय उपकरण) र उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई नियन्त्रणमा लिएको छ । सिंह जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद हुन् । अख्तियारले सोमबार दिउँसो सांसद सिंहको घरमा छापा हानेको थियो । सो क्रममा उनले प्रयोग गरिरहेको विद्युतीय उपकरण र उनकाContinue Reading











