चितवनमा बेवारिसे शवको व्यवस्थापन शुरु, डीएनए सुरक्षित राखेर यसरी गाडिँदैछन् शव
काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीमा परी बगेर चितवन पुर्याएका तर पहिचान हुन नसकेका शवहरूको जमिनमुनि व्यवस्थापन शुरु भएको छ। शनिबार बिहान जिल्ला प्रशासन कार्यालय चितवनले शवहरू सडेगलेर महामारी फैलन सक्ने जोखिम बढेको भन्दै ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्ने सूचना जारीContinue Reading












