कान्ति र त्रिभुवन राजपथ हुँदै उपत्यकामा ग्यास ओसार्न २०० ट्रक प्रयोग गरिने
काठमाडौं । धादिङ कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा प्रभावित बनेको खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी सहज बनाउन सरकार र व्यवसायीबीच नयाँ सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा सरोकारवाला निकाय सहित बसेको बैठकले ग्यास ढुवानीकाContinue Reading












