गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ अन्तर्गत कालीगण्डकी नदी किनारमा १० दिन अघि फेला परेको मानव कंकालको पहिचान अझै खुल्न सकेको छैन । गत २६ माघमा घुमाउने भन्ने स्थानमा ढुंगाको कपेरोमा मानव कंकाल देखिएको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलContinue Reading

 काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामा छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले बेलायत पठाउने भन्दै २ जनाबाट रकम लिएर ठगी गरेकोContinue Reading

काठमाडौं । नेपाल बराम संघले बराम जातिको थातथलोलाई समेटेर विशेष, संरक्षित वा स्वायत्त क्षेत्र बनाउन सर्वोच्चले दिएको आदेश कार्यान्वयन गर्ने प्रतिवद्धता नआएसम्म कुनै पनि दललाई मत नदिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले गोरखा जिल्लाको क्षेत्र नंवर १ र २ का सवै पार्टी र दलका उम्मेवारहरुलेContinue Reading

 काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पछिल्लो समय निर्वाचनलाई आयोगले मितव्ययी बनाउँदै लगेको जिकिर गरेका छन् । निर्वाचनको आर्थिक अवस्था र महिलाको सहभागितासम्बन्धी अर्न्तक्रिया कार्यक्रममा उनले २०७९ सालको निर्वाचनपछि आयोगले खर्चको सिमालाई घटाउँदै लगेको बताएका हुन् । ०६४, ०७० र०७४ भएका निर्वाचनमा देखिएको अत्यधिक खर्च रContinue Reading

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन्। आजदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत झापा क्षेत्र नं ३ स्थित हल्दिबारीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरे। ‘देश अहिले सङ्कटमा छ, देश रहन्छ किContinue Reading

जनकपुरधाम । मधेशको महाकूम्भ मानिने धार्मिक तथा ऐतिहासिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । फागुने औँशीदेखि पूर्णिमासम्म चल्ने यस परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहार राज्यका दर्जनौँ धार्मिक तथा ऐतिहासिक स्थल समेटिँदै करिब १३३ किलोमिटर भू–भागको यात्रा गरिन्छ । नेपालको १०७ र भारतको २६Continue Reading

काभ्रेपलाञ्चोक । सिन्धुलीमा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–२ का अन्दाजी ८ वर्षीय बालक अषिक बयलकोटी रहेका छन् ।गोलञ्जोर गाउँपालिकाकै वडा नम्वर –३ लामासोती स्थित मध्यपहाडी लोकमार्गमा ना १ ज ४६२३ नम्बरको जिपको ठक्करबाट बयलकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  जिपको ठक्करबाटContinue Reading

जुम्ला । जुम्ला र मुगु जिल्ला जोड्ने नाग्म-गमगढी सडकको १५ किलोमिटर सडक कालोपत्रे (पिच) गर्ने कार्य अघि बढ्ने भएको छ । सो सडकको प्रारम्भिक विन्दुबाट १५ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि बजेट सुनिश्चित भएपछि निर्माण कार्य अघि बढ्ने भएको हो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महतराले कालोपत्रेका लागि बजेटContinue Reading

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ जमुवाबाट जालीनोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ परेका छन् । निर्वाचन क्षेत्र सुरक्षाका लागि सीमा क्षेत्रमा खटिएको बिओपी श्रीपुरको सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको विहार प्रान्तको अररिया जिल्लास्थित बेला ग्राम पंचायत–४ बस्नेContinue Reading

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ रहेका छन् । अभियुक्तले एक जना पीडितबाट रु तीन लाख ठगेको उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यकाContinue Reading