विकासको बाधक नै वन मन्त्रालय जस्तो भएको छ : सांसद महतो
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रकुमार महतोले आम मानिसको बुझाइमा विकासको बाधक वन मन्त्रालय रहेको भन्ने परेको बताएका छन् ।कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबार बसेको बैठकमा हाइड्रोपावरहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या बारे छलफल भइरहेको छ । उक्त छलफलमाContinue Reading











