त्रिविको चारवटा विभागको शुल्क घटाउन मन्त्री पुनलाई ध्यानाकर्षण
काठमाडौं । अखिल क्रान्तिकारीले त्रिभुवन विश्व विद्यालयको चार वटा विभागको शुल्क घटाउन शिक्षा मन्त्री महावीर पुनलाई ध्यानाकर्षण गराएको छ । उपकुलपति दीपक अर्यालको कार्यक्षमा ताला लगाएर आन्दोलन गरिरहेको क्रान्तिकारीले शुल्क घटाउन माग गरिरहेको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व,Continue Reading











