प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा योContinue Reading

जनकपुरधाम । एक वर्षअघि मात्र मधेश प्रदेश सभाबाट बनेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ पुनर्लेखन गर्न लागिएको छ । ऐनमा धेरै त्रुटि भेटिएपछि पुनर्लेखन गर्न सरकार अघि बढेको हो । ऐनमा त्रुटि नै त्रुटि भेटिएपछि सरकार र मधेश प्रदेशसभाको कार्यक्षमतामाथि समेत प्रश्न उठेको छ । ऐन कार्यान्वयनमा आएपछिContinue Reading

धनगढी । बझाङमा खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका–१ काे माथिल्लो बित्थडमा शुक्रबार खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालबालिकाकाे मृत्यु भएको प्रहरीले जनाएको छ । पानीमा डुबेर साेही ठाउँका गगन बाेहराकाे ५ वर्षीया छाेरा जेनिस र सन्ताेश बाेहराकाे ६ वर्षीया छाेरी प्रिन्साContinue Reading

काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले कुखुरापालन व्यवसायीसँग पोल्ट्री क्षेत्रको सुधार र विकासका विषयमा छलफल गरेकी छन् । मन्त्रालयमा आज भएको छलफलमा नेपाल लेयर्स कुखुरापालक संघले मन्त्री चौधरीसमक्ष पोल्ट्री क्षेत्रले देशको अर्थतन्त्रमा पु-याएको योगदान, वर्तमान अवस्था तथा दीर्घकालीन र अल्पकालीन विकासका लागि राज्यले गर्नुपर्नेContinue Reading

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र फसकेका दुई बालकलाई नेपाली सेनाले उद्धार गरेको छ । निकुञ्ज घुम्न जाने क्रममा चिप्लिएर करिब ३० मिटर तल दुई बालक खसेका थिए । ३० मिटर तल खस्दा उनीहर खोलाको ढुंगामा अड्किएर फसेको नेपाली सेनाले बताएको छ । उनीहरूलाई चन्दननाथ गणबाट खटिएको सेनाको टोलीलेContinue Reading

काठमाडौं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार अण्डमान सागरमा डुंगा दुर्घटना हुँदा २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक वेपत्ता भएका हुन् । बीबीसीमा प्रकाशित समाचारअनुसार दुर्घटनामा परेको माछाContinue Reading

सिरहा । सिरहा सहित मिथिलाञ्चल क्षेत्रमा आज बुधबार जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।प्रकृति र स्वास्थ्यसँग गहिरो सम्बन्ध राख्ने जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई ‘सिरूवा’ पर्वका रूपमा मनाउने गरेका छन् । सूर्यको बढ्दो तापबाट राहत दिलाउने उद्देश्यलेContinue Reading

काठमाडौं । अमेजनले आजदेखि गूगलका पछिल्ला स्मार्टफोन र स्मार्टवाचहरूमा आकर्षक छुटको घोषणा गरेको छ। ‘पिक्सेल १०’ सिरिजका सबै मोडलहरू पिक्सेल १०, १० प्रो, १० प्रो एक्सएल र १० प्रो फोल्डमा ३०० डलरसम्मको छुट उपलब्ध गराइएको छ। विशेष गरी भर्खरै सार्वजनिक भएको सस्तो मोडल ‘पिक्सेल १०ए’ मा पहिलो पटक नगद छुटContinue Reading

काठमाडौं । ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी अधिकृत (इन्स्पेक्टर) अभय लामाको निधन भएको छ । ३२ वर्षीय लामा चढेको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले आइतबार राति सवा ११ बजे ठक्कर दिएको थियो । तारकेश्वर नगरपालिका-८ डाँडागाउँस्थित सडकमा नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीतContinue Reading

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि पाकाका अनुभव र नयाँ पुस्ताको युवा ऊर्जाबीच सार्थक सहकार्य (सिनर्जी) हुनुपर्ने बताएका छन् । नयाँ वर्ष २०८३ को अवसरमा मङ्गलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन् ।Continue Reading