मापदण्ड विपरीत शुल्क लिने विधालयलाई कारबाही गर्न नेविसंघको माग
नेपाल विधार्थी संघ (नेविसंघ)ले संघीय शिक्षा ऐन र विश्वविधालय छाता एन जारी गर्न माग गरेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई पत्र लेखेर नेविसंघले मापदण्ड विपरीत चर्को भर्ना शुल्क असुल्ने विधालयहरुलाई कारबाही गर्न समेत माग गरेको छ । संघका प्रवत्ता सुरज सेजुवाल नेतृत्वको टोलीले समितिContinue Reading











