काठमाडौं । धीरज मगर रुकुममा जन्मिए, बेलायतमा हुर्किए । जन्मथलोमा बाल्यकाल महसुस गर्न पाएनन् । तर पछिल्लो फिल्म ‘खुस्मा’ले उनलाई वात्सल्य जीवनमा लग्यो । रिल नै सही, रियलमा भोग्न नपाएको जीवन यसमा महसुस गरे । फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजित समारोहमा उनी ‘नोस्टाल्जिक’ बने अनि भक्कानिए । यो फिल्मको माध्यमबाटContinue Reading

वीरगञ्ज पर्सा । नारायणी अस्पतालमा भइरहेको बेथिति उजागर हुने डरले एक हप्ता भित्र उपलब्ध गराउनु पर्ने उक्त सुचना ९ दिन पछि उपलब्ध गराएको भए पनि अधुरो सुचना प्राप्त भएको छ । जनताको सेवा उपचार संग जोडिएको क्याथ लैब मेसिनको बारे नेपालको संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४Continue Reading

धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढलकेबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको छ । दुईवटा ट्रान्सफर्मरबाट करिब ९० एमभीए भार (लोड) आपूर्ति भइरहेकामा एउटामा समस्या आएपछि ३० एमभीए लोड काटिएको छ । जसका कारणContinue Reading

सन् २०२५ बाट अष्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा हार्ड क्याप लगाउने निर्णय गरेको छ। सोही अनुसार सन् २०२५ बाट यहाँका पब्लिक विश्वविद्यालयहरूले १ लाख ४५ हजार र भोकेसनल एजुकेसन (नेपालमा सीटीईभीटीबाट सञ्चालित जस्तै) ले ९५ हजार र निजी उच्च शिक्षा प्रदायकहरूले ३० हजार मात्र विद्यार्थी इन रोल गर्न पाउनेछन्। यो निर्णयContinue Reading

वीरगञ्ज । बीरगञ्जकोृ नारायणी अस्पताल अगाडि विरोध प्रद्धर्शन गर्दै मृतकका आफन्तले पर्सा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको हुदाँ मुद्दा दर्ता गर्नु पर्ने माग त्यहाँ उपस्थित गाँउलेको भनाइ रहेको थियो । केही दिन अगाडि वीरगञ्ज बसपार्क स्थित बाईपास रोडमा एक महिलाले गाडी सिक्ने क्रममा भारतिय स्कारपियोले ठक्क्र दिदा छपकैया वडा न.२Continue Reading

वीरगञ्ज । रमित ढुङ्गना फिल्म प्रोडक्सन कृत नमेटिने घाउ चलचित्र फिल्म आगामी भदौ ७ गतेदेखि देशभर एकैसाथ प्रदर्शन हुन लागेको पत्रकार सम्मेलनमा फिल्मका निर्देशक रमित ढुङ्गानाले बताएका छन् । एसिड पिडितहरुको विष्यमा तयार गरिएको विशुद्ध सामाजिकमा आधारित जनचेतनामूलक फिल्म रहेको निर्देशक ढुङ्गानाले बताए । नेपालको सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीलेContinue Reading

काठमाडौं । अर्थतन्त्र सुधारका लागि सुझाव दिन सरकारले उच्चस्तरीय आयोग बनाउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आफ्नो कार्यकालको पहिलो सय दिनको कार्ययोजना सार्वजनिक गरेका छन् । उक्त कार्ययोजनाले मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिने उल्लेख गरेको छ । आयोगले आर्थिक सुधारका क्षेत्र पहिचान गर्नेContinue Reading

काठमाडौं । ३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । उनी अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । त्यहाँको संवैधानिक अदालतले ३० साउनमा मात्र प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको थियो । त्यसपछि सत्तारुढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्‍यो । सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रानContinue Reading

वीरगञ्ज (पर्सा) । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड-१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६  खालीContinue Reading