वीरगंजको सिद्धार्थ बैंकको भवनमा आगलागी

वीरगंज। वीरगंजको आदर्शनगरस्थित सिद्धार्थ बैंकको भवनमा आगलागी भएको छ।आगोलाई नियन्त्रण गर्न वरिगंज महानगरपालिकासँगै नेपाल प्रहरीको बारुण यन्त्र तथा नेपाल प्रहरी,सशत्र प्रहरी एवम् स्थानयको सहयोगमा नियन्त्रणलिने प्रयास भएको छ। आगोको कारणले लागेको हो भने यकिन भइसकेको छैन्। थप विवरण केहि बेरमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *