काठमाडौं । संवैधानिक इजलास गठनको विषयलाई लिएर प्रधानन्यायाधीश र सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशहरूबीच मनमुटाव बढेको छ । दुवै पक्षको द्वन्द्वका कारण एक महिनादेखि सर्वोच्च अदालतमा संवैधानिक इजलास समेत गठन हुन सकेको छैन । संवैधानिक इजलास नै बस्न नसकेर न्यायसम्पादन प्रभावित हुन थालेपछि केही कानुन व्यवसायीहरूले दुवै पक्षबीच सहजीकरण गर्दैछन् । त्यसकाContinue Reading

काठमाडौं। रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको बस उत्तरगया गाउँपालिका वडा-५ लहरेपौवामा दुर्घटना भएको छ। रसुवाको पासाङल्हामू मार्ग अन्तर्गत लहरेपौवामा बा ४ ख ८४३५ नम्बरको बस दिउँसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहले जानकारी दिए । उनका अनुसार दुर्घटना बस सडकबाट ३० मिटर तल बसेको छ भने १२Continue Reading

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीका आरोपित जिबी राई किन पक्राउ नपरेको भनेर सरकारलाई प्रश्न गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकसँग यसको जवाफ मागे । ‘जिबी राईलाई कहाँ लुकाइएको छ ?’ सांसद चौधरीले गृहमन्त्री लेखकलाई सोधे,Continue Reading

गुल्मी। अविरल वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि आज उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रमा अहिले दुवैतर्फका सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन् ।Continue Reading

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ कोContinue Reading

चितवन । चितवनमा सवारी चालकलाई गर्ने कारबाहीको संख्यामा कमी आएसँगै राजश्व संकलन पनि घटेको छ । तर ट्राफिक सचेतनाका कार्यक्रमहरू बढे पनि सवारी दुर्घटनामा भने कमी आएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक सचेतनाका कार्यक्रमहरू उल्लेख्य रुपमा बढ्दा कारबाहीको संख्या र राजश्व संकलन दुवै घटेको दाबी गरेको छ । जिल्लाContinue Reading

काभ्रेपलाञ्चोक । सिन्धुली जिल्लाको घ्याङ्लेक गाउँपालिका-२ सातदोबाटोस्थित नाङ्गे डाँडाको जंगलमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको छ । मृतक घ्याङ्लेक गाउँपालिका–२, चन्दनपुर निवासी सन्चमाया वाइबा लामा रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सन्चमाया वाइबा लामा साउन ११ गते हराएको भनी परिवारजनले  साउन १५ मा ईलाका प्रहरी कार्यालयContinue Reading

रान (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एक आपसमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् ।काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएको जिल्लाContinue Reading

कैलाली । कैलालीको खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन् । यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका हुन् । यहाँ उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले उचितContinue Reading

पर्सा। पर्साको ठोरी गाउँपालिका-४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आज विहान ७:३० बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा भेटिएको जानकारी दिए । ‘ठोरीका स्थानीयले पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरीContinue Reading