काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।धुलिखेल नगरपालिका-८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए । उनका अनुसार पहिरोका कारण सडक दुवैतर्फका सवारी साधन रोकिएका छन्Continue Reading

 काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीस्वरूप सत्तारुढ दलहरूले तयारी थालेपछि विपक्षी दलहरू छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलहरूको बैठक जारी छ ।बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, त्यस्तै, रास्वपाका उपसभापति डीपीContinue Reading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै आफ्नो पार्टीले विरोध गर्ने बताएका हुन् । वर्तमान सरकार गठन भएदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेकोContinue Reading

रौतहट, २ भाद्र / आफूलाई श्रीमानले अत्याचार गरेको भन्दै विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै हिँडेकी चन्द्रपुरकी रोशनी कुमारी साह ले अदालतलाई पनि गुमराहमा राखेर झुटा विवरण पेश गरेको पाइएको छ । श्रीमान मिश्रीलाल साहले रौतहट जिल्ला अदालतमा दायर गरेको अंशबण्डा मुद्दामा प्रतिउत्तर लगाउँदै रोशनी कुमारीले आफ्नो नाममा रहेको जग्गा आफ्नी दिदीContinue Reading

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी प्रशोधन केन्द्र  स्थलगत निरीक्षण गरेका छन् । त्यस क्रममा अहिले भइरहेको कामको जानकारी लिँदै समयमै निर्माण सक्ने गरी काम गर्न उनले निर्देशन दिए । सहरी विकास मन्त्रालय मातहत अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति मातहत प्रशोधन केन्द्रको काम भइरहेकोContinue Reading

काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ । विवादित विषयलाई थाती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको छ । गत २२ साउनमा बसेको समितिको बैठकमा निजी विद्यालयको पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुट्न सकेको थिएन । पूर्ण छात्रवृत्तिको विषयमा पनि आजको बैठकमा प्रतिवेदनContinue Reading

काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ । उनी पक्राउ पर्नुमा १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताए । ‘अहिलेसम्म उहाँविरुद्ध १० करोडContinue Reading

रौतहट । चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत मिश्रीलाल साहले आफुलाई पत्रकार भनेर चिनाउने अभिमन्यु पटेलले आफुसँग ३ लाख मागेको दावी गरेका छन् । पटेलले निरन्तर आफ्नो व्यक्तिगत फेसबुक एकाउन्ट र टिकटक एकाउन्ट मार्फत साहको चरित्रहत्याको गरिरहेका छन् । यसअघि पटेलले साहकी श्रीमती रोशनी कुमारी साहको एउटा भिडियो आफ्नो सामाजिक सञ्जालका व्यक्तिगतContinue Reading

काठमाडौं । डेंगु संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो । डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेका अनुसार अस्पताल आउँदा नै उनकाे अवस्था जटिल थियाे । ‘आईसीयूमा राखेर उपचार गरियाे, तरContinue Reading

काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेट विनियोजनको वर्तमान अभ्यासलाई बदल्नुपर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय सभामा विशेष समय लिएर पार्टीका तर्फबाट बोल्दै सांसद जगप्रसाद शर्माले वित्तीय संघीयतालाई बलियो बनाउन अर्थतन्त्र र बजेट विनियोजन पुन:संरचना आवश्यक रहेको बताए । ‘यसका निम्ति हामीले अहिले दिने गरेको स्थानीय तहलाई १५ प्रतिशत, प्रदेशलाई १५ प्रतिशतContinue Reading