रेणु र प्रदीपले छोडे जसपा, उपेन्द्र यादवसँग एकता
काठमाडौं । जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन् । उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपालबीचको एकतालाई स्वीकार गर्दै आज जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।‘मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनताContinue Reading












