धनकुटामा १३ फिट लामो विषालु राजगोमन सर्पको उद्धार
धनकुटा । धनकुटा नगरपालिका–३ र ६ को सिमाना कागते क्षेत्रबाट करिब १३ फिट लामो विषालु राजगोमन (किङ कोब्रा) सर्पको उद्धार गरिएको छ । दुर्लभ रूपमा पहाडी क्षेत्रमा देखिने यो सर्पको उद्धारले स्थानीयमा त्राससँगै चासो समेत बढाएको छ । शनिबार धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाका सर्प उद्धारकर्मी प्रदीप श्रेष्ठले उक्त सर्प सुरक्षितContinue Reading












