शिवपुरी जंगलको ढुंगामा अड्केका २ बालकलाई सेनाले गर्यो उद्धार
काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र फसकेका दुई बालकलाई नेपाली सेनाले उद्धार गरेको छ । निकुञ्ज घुम्न जाने क्रममा चिप्लिएर करिब ३० मिटर तल दुई बालक खसेका थिए । ३० मिटर तल खस्दा उनीहर खोलाको ढुंगामा अड्किएर फसेको नेपाली सेनाले बताएको छ । उनीहरूलाई चन्दननाथ गणबाट खटिएको सेनाको टोलीलेContinue Reading












