वीरगञ्जका क्यासिनोमा नेपालीको प्रवेशलाई पूर्ण रोक लगाउन सांसद पन्तको माग
काठमाडौं । रास्वपाका सांसद हरि (बुद्धिबहादुर) पन्तले वीरगञ्जका तारे होटलहरूमा सञ्चालित क्यासिनोहरूमा नेपालीहरूलाई पूर्ण रूपमा रोक लगाउन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले यस्तो माग गरेका हुन् । प्रहरी प्रशासनको मिलोमतोमा खुल्लमखुल्ला नेपालीहरूलाई पनि सहजै प्रवेश गराइएको भन्ने गुनासो स्थानीयहरूको रहेको भन्दै सांसद पन्तले यस्तोContinue Reading












