विराटनगरमा नक्कली सीडीओ कार्यालय खडा गरी नागरिकता बनाउने गिरोह सक्रिय
विराटनगर । विराटनगरमा मजदुरी गरेर जीवन निर्वाह गरिरहेकी एकल महिला मनिषा कामतलाई नागरिकता कसरी बनाउने भन्ने प्रक्रिया थाहा थिएन । नागरिकता बनाउने सहज माध्यमको खोजीमा रहेका बेला उनको भेट विराटनगर–११ का करिब ६५ वर्षीय अशोककुमार श्रेष्ठसँग भयो । आफूलाई प्रशासनको प्रभावशाली व्यक्तिको रूपमा चिनाएका श्रेष्ठले मनिषा र उनका मामाको नागरिकताContinue Reading












