बुटवल । रुपन्देहीका अग्रज पत्रकार अर्जुन ज्ञवालीको उपचारका क्रममा निधन भएको छ । तिलोत्तमा नगरपालिका २ शंकरनगरका स्थायी बासिन्दा ८० वर्षीय ज्ञवालीको काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको हो । उनी केही समयदेखि मुटु र फोक्सोको रोगले बीरामी भएर उपचाररत थिए ।अर्घाखाँचीबाट बसाइँसराइ गरी रुपन्देहीContinue Reading

काठमाडौं । दक्षिण कोरियाका विभिन्न १९ वटा विश्वविद्यालयका विद्यार्थीहरू नेपालका सामुदायिक विद्यालयहरूको भौतिक संरचना र शैक्षिक वातावरण सुधार्न श्रमदानमा जुटेका छन्। दक्षिण कोरियाको सरकारी संस्था ‘सेमाउल सेन्टर कोरिया’ (नयाँ गाउँ अभियान) मार्फत स्वयंसेवाका लागि साउन ४ गते नेपाल आइपुगेका २६ जना विद्यार्थी तथा प्रतिनिधिको टोलीले हाल भक्तपुर र काभ्रेका सामुदायिकContinue Reading

काठमाडौं । सीमा सहजीकरण तथा सीमा क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको छ । १० साउनदेखि सीमा इलाकाको मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायबContinue Reading

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताएका छन् । शनिबार नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रचण्डले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्धContinue Reading

काठमाडौं । विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा–५ पर्स्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी रContinue Reading

गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका–४ पनौटा स्थित कालीगण्डकी नदीको बगरमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार दिउँसो स्थानीयवासीले नदीले बगाएर ल्याएको जस्तो देखिने एक महिलाको शव घोप्टो परेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि  प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियोContinue Reading

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारतका प्रधानन्यायाधीश सूर्यकान्तको निम्तोमा पाँच दिने भारत भ्रमणमा गएका छन् । बिहीबार भारत प्रस्थान गरेको प्रधानन्यायाधीश शर्मा सहितको टोली सोमबार नेपाल फर्कनेछ । सर्वोच्च अदालतका अनुसार, त्यसक्रममा प्रधानन्यायाधीश डा. शर्माले भारतको सर्वोच्च अदालतको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ । तर प्रधानन्यायाधीश डा.Continue Reading

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक गरिने बताएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालय र आईओएमको आयोजनामा पाँचौं ‘नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट’ सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले चर्को ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताकोContinue Reading

काठमाडौं । चितवनका ३४ भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पत्र (लालपुर्जा) वितरण गरिएको छ ।जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई लालपुर्जा वितरण गरेको हो । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेकाContinue Reading

सिरहा । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ । सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ । गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएरContinue Reading