चितवनको नारायणग मुग्लिन सडकखण्डमा पहिरोले दईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ । वीरगबाट काठमाडौतर्फ गईरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज विहान करिब ३ं३०बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २१ सिमताल भन्ने स्थानमा लेदो माटोसहितकोContinue Reading

संविधान संशोधन आजको आबश्यकता कोशि प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले बताएका छन । विरगंजको स्थानीय होटल कन्ट्रीमा नेपाल प्रेस युनियन पर्सा शाखा द्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्कीले भन्नु भयो नेपाली काँग्रेस र ऐमाले मिलेर गठबन्धन सरकार बनाउन लागेको बताए । वहाले भन्नु भयो प्रधान मन्त्री पुष्पकमल दाहाल अल्पमतमा परिसकेकाContinue Reading

नेपाल विधार्थी संघ (नेविसंघ)ले संघीय शिक्षा ऐन र विश्वविधालय छाता एन जारी गर्न माग गरेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई पत्र लेखेर नेविसंघले मापदण्ड विपरीत चर्को भर्ना शुल्क असुल्ने विधालयहरुलाई कारबाही गर्न समेत माग गरेको छ । संघका प्रवत्ता सुरज सेजुवाल नेतृत्वको टोलीले समितिContinue Reading

यातायात व्यवस्था कार्यालय, कलैयाले चालू आवको पछिल्लो सात महिनामा तीन करोड ३१ लाख ८२ हजार ७६२ राजस्व सङ्कलन गरेको छ । २०८० मङ्सिर २५ गते बारा जिल्लाको सदरमुकाम कलैयाको गङ्गापुरमा शक्षिक तालीम केन्द्रको उत्तरपट्टि भवनमा प्रदेश सरकार मातहतको कलैया यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको थियो । सो कार्यालयले लाइसेन्स, सवारीContinue Reading

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १:४६ बजे ४.४ म्याग्रेच्युडको भूकम्प गएको हो । यसअघि रात असार २४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।Continue Reading

नेपाल विधुत प्रधिकरणले पठाएको बोलपत्र स्वीकृत गर्दै बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले नेपालमा उत्पादित ४० मेगावाट विधुत् खरिद,बिक्रीका लागि सम्द्मौता गर्न पत्र पठाएको छ । बीपीडीबीले वर्षायामका ६ महिना ४० मेगावाट विधुत् बिक्रीका लागि प्रधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै सोमबार पत्र पठाएको हो ।Continue Reading

वीरगञ्ज । पर्सा प्रहरीले बिनाबिलको रु एक करोड ८९ लाख पर्ने हाडवेयरको सामान बरामद गरेको छ । प्रहरीले दुई ट्रकसहित सो सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका – २५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकरिाखेको ना६ख ४०५८ र ना३ख १८७ नं को दुई ट्रकबाटContinue Reading

  वीरगन्ज । असार २३ गते, १२ औं वर्ष पुगेको उपलक्ष्यमा आइतबार गहवमाई दोश्रो रथं यात्रा निकालिएको छ । बारा, पर्सा लगायत हजारौं, भत्तजनहरुले गहवामाईको जय जयकार गरी नगरपरिक्रमा गरेको छ। आइतबार, रंथ यात्रा निकालिएका छन भने भोलि सोमबारका दिन प्रसाद वितरण कार्यक्रम हुने समितीले बताएका छन ।Continue Reading

विरगंज पर्सा २२गते,विरगंज दुईदिन देखि अविरल बर्षा भएपछि डुबानको जोखिम बढन थालेका छन । एडीबी परियोजना र महानगरपालिकाको सहयोगर्थमा अन्डरग्राउन्ड ढल तथा नाला निर्माण भएतापनि सो नालाहरुबाट पानी निकासी नहुदा विरगंजक्षेत्र आसपास डुबानको जोखिम बढन थालेको स्थानियहरुले बताएका छन । यसरी नै आज दिनभर बर्षाद भयोभने विरगंज जलमग्न हुने सम्भवनाContinue Reading

राजीनामा दिन भनेर प्रधानमन्त्रीलाई भेट्न पुगेका सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरु राजीनामा नदिई फर्किएका छन । उनीहरु आज विहान काठमाडौको बालुवाटारस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका थिए । राजीनामा दिन गएको जनाएपनि प्रधानमन्त्रीसंग छलफलपछि नदिएको पार्टीका नेताहरुले बताएका छन ।Continue Reading