नक्कली प्रहरीको आरोपमा एक व्यक्ति पक्राउ
बारा । बाराको ईलाका प्रहरी कार्यालय प्रसौनिले आफुलाई घुमुवा प्रहरी बताउने एकजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रण्मा लिईएका व्यक्ति फेटा गाँउपालिका वडा नम्बर ३, फेटाका भुलान भन्ने सब्दीन आलम रहेको बताइएको छ । स्थानीय मिडिया स्रोतका अनुसार आलम आफुलाई प्रहरीको घुमुवा अधिकारी बताउँदै उधोगी व्यवसायीलाई तर्साउने पैसा असुल्ने गर्थे ।Continue Reading












