वीरगञ्ज । नयाँ दिल्लीमा आयोजित तीन दिने बिमस्टेक बिजिनेस सम्मेलन २०२४ मा सहभागी हुन नेपाल भारत उधोग वाणिज्य संघको वीरगञ्ज च्याप्टरका अध्यक्ष श्री अभिषेक चौधरीको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले आज नेपाली राजदूतावासमा महामहिम राजदूत डा.शंकर प्रसाद शर्मासँग शिष्टचार भेट गरेको छ । भेटको अवसरमा अध्यक्ष चौधरीले महामहिम राजदूतसँग भेट गर्न पाएकोमाContinue Reading

२३ साउन, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुनेवित्तिकै आगलागी भएको देखिएको छ । घटनास्थलमा पुगेको नेपाल प्रहरीको टोलीले खिचेको तस्वीरमा देखिएअनुसार, दुर्घटनामा एयरडाइनस्ट्रीको हेलिकप्टर टुक्राटुक्रा भएको छ । प्रहरीले घटनास्थलबाट ५ जनाको शव निकालेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताएका छन् । उनका अनुसार, मृत्युContinue Reading

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । एयर डाइनेस्टीको 9NAJD नाइन एन एजेडी हेलिकप्टर बुधबार काठमाडौंबाट रसुवाका लागि उड्ने क्रममा शिवपुरी गाँउपालिका-७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा दुर्घटना भएको हो । बागमती प्रदेश कार्यलयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको निकालिएको छ ।Continue Reading

          भारतले काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै फाईनलमा स्थान बनाएको छ । मंगलबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा भारतले श्रीलंकालाई २५-१५,२५-२६,२५-२३ ले हरायो । सुरुवाती दुई सेटमा सहज जित हात पारे पनि तेस्रो सेटमाContinue Reading

जनकपुर । हत्या गरिएका धनुषाधाम नगरपालिका २ का भोगेन्द्र ठाकुरको विषयमा आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समिति र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको छ । हत्यामा संलग्नको आरोप लागेका मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही गर्ने, शहिद घोषणका लागि गृहमन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई नि:शल्क शिक्षा,Continue Reading

वीरगञ्ज । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ०.९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएपछि सोही अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले बताएको छContinue Reading

वीरगञ्ज । पर्सा प्रहरीले चार वटा घरेलु मदिरा भट्टी नष्ट गरेको छ । पर्साको पकाहमैनपुर गाँउपालिका वडा नम्बर ४ खेस्राहास्थित विभिन्न व्यक्तिहरुले सञ्चालन गरेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो । अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रि वितरण गरीरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी चौकी खेस्राहाबाट खटिएकोContinue Reading

वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको लापरवाहीका कारण वीरगञ्ज महानगरवासीको जनजीवन गर्मीमा अत्यन्तै कष्टकर बनेको छ । बिना सूचना छिनछिनमा विद्युत काट्न थालिएकोले महानगरवासी आक्रोशित भएका छन् । नेपाल सरकारले लाडसेडिङ मुक्त घोषण गरे तापनि वितरण केन्द्र वीरगञ्जले यो घोषण व्यवहारमा लागू गर्न असफल रहेको जनगुनासो छ ।Continue Reading

डोल्पाबाट बिरामी ल्याएको एउटा हेलिकप्टर आकस्मिक रुपमा धान खेतमा अवतरण गरेको छ । केही बेरअघि डोल्पाबाट आएको एउटा हेलिकप्टर सुर्खेतको भेरीगङ्ग नगरवालिका १३, रामघाटमा अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रनवीर विश्वकर्माले हेलिकप्टर सुरक्षित रहेको र बिरामीलाई त्यहाँबाट एम्बुलेन्समार्फत अस्पतालतिर पठाइएको बताए । यद्यपि हेलिकप्टर भने त्यहीContinue Reading

महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढुंङ्ग्रे खोलामा आएको भीषण बाढीले महोत्तरीको बर्दिवासस्थित बेलगाछि पुलको पश्चिमतर्फको सडक बगाएको महोत्तरी प्रहरीले जनाएको छ । बाढीले बुधाबार बिहान २ बजेतिर टुटेश्वर चोक नजिकैको बेलगाछि पुलको पश्चिमपट्टी करिब ५ फिट सडक बगाएको महोत्तरीका प्रहरी प्रवक्त तथाContinue Reading