पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा असोज–मङ्सिर र चैत–जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिइन्छ । यी दुई याममा पोखरालगायत देशभरका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्छ । नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधासहित लाखौँContinue Reading

वीरगञ्ज पर्सा । नारायणी अस्पतालमा भइरहेको बेथिति उजागर हुने डरले एक हप्ता भित्र उपलब्ध गराउनु पर्ने उक्त सुचना ९ दिन पछि उपलब्ध गराएको भए पनि अधुरो सुचना प्राप्त भएको छ । जनताको सेवा उपचार संग जोडिएको क्याथ लैब मेसिनको बारे नेपालको संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४Continue Reading

धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढलकेबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको छ । दुईवटा ट्रान्सफर्मरबाट करिब ९० एमभीए भार (लोड) आपूर्ति भइरहेकामा एउटामा समस्या आएपछि ३० एमभीए लोड काटिएको छ । जसका कारणContinue Reading

सन् २०२५ बाट अष्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा हार्ड क्याप लगाउने निर्णय गरेको छ। सोही अनुसार सन् २०२५ बाट यहाँका पब्लिक विश्वविद्यालयहरूले १ लाख ४५ हजार र भोकेसनल एजुकेसन (नेपालमा सीटीईभीटीबाट सञ्चालित जस्तै) ले ९५ हजार र निजी उच्च शिक्षा प्रदायकहरूले ३० हजार मात्र विद्यार्थी इन रोल गर्न पाउनेछन्। यो निर्णयContinue Reading

वीरगञ्ज । बीरगञ्जकोृ नारायणी अस्पताल अगाडि विरोध प्रद्धर्शन गर्दै मृतकका आफन्तले पर्सा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको हुदाँ मुद्दा दर्ता गर्नु पर्ने माग त्यहाँ उपस्थित गाँउलेको भनाइ रहेको थियो । केही दिन अगाडि वीरगञ्ज बसपार्क स्थित बाईपास रोडमा एक महिलाले गाडी सिक्ने क्रममा भारतिय स्कारपियोले ठक्क्र दिदा छपकैया वडा न.२Continue Reading

वीरगञ्ज (पर्सा) । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड-१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६  खालीContinue Reading

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य समेत छन् । ‘सक्किगोनि’मा उनी प्रहरी इन्स्पेक्टरको भूमिका देखिँदै आएका छन् । उनी नेपाल प्रहरीका पूर्वइन्स्पेक्टर भएको स्रोतले जानकारी गराएको छ । काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, काभ्रेकोContinue Reading

काठमाडौंमा जुवातास खेलेको आरोपमा प्रदेशसभा सदस्यसहित ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का,Continue Reading

बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मस्की ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमाContinue Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले असत्य कुराहरुलाई आधार मानेर गाली, गलौज र बदनाम गर्नेहरुको प्रवृत्ति सह्य नहुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफुलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुराहरुलाई आधार मानेर गाली गलौज र बदनाम गर्नेहरुको प्रवृत्ति सही नहुने चेतावनी दिएका हुन् । प्रधान्मन्त्री ओलीले समाजलाईContinue Reading