टिचिङ अस्पताल कलेजो प्रत्यारोपण विशेषज्ञ तथा सर्जन डा.रमेश सिंह भण्डारीको नयाँ गीत एउटा,यस्तो जीवन थियो,नामक गीत सार्वजनिक गरेका छन्। उनले यो गीत शुक्रबार सार्वजनिक गरेका हुन्। उनको यो नयाँ गीत बाल्याकालिन विषयमा आधारित छन् । प्रकाश पौडेलको शब्द र डा.भण्डारीको कम्पोज र प्रदिप जोशीले एरेनज गरेका हुन् । डा.भण्डारीले यसContinue Reading

बीरगंज। नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण् परियारले जितेका छन्।शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विशवकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन्। दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन्। उपाधि जितेसँगै उनले टफिसहित २५ लाख रुपैयाँ नगद रContinue Reading