विराटनगर । राजावादी नेता तथा पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन भएको छ । विराटनगर महानगरपालिका ९ स्थित निवासमा मंगलबार उनको निधन भएको हो । मण्डल नेपाल सद्भावना पार्टी नेपालका पूर्वकार्यवाहक अध्यक्ष हुन् । राजावादी नेता मण्डल दुई पूर्वराजा वीरेन्द्रविरविक्रम शाह र उनका भाइ ज्ञानेन्द्रलाई रिझाएर पटक पटक राजकीय जिम्मेवारीमा पुगेका थिएContinue Reading

काठमाडौं । जनअधिकार पार्टीले मधेसमा प्रतिपक्षविहिन संसद बनेको भन्दै चिन्ता व्यक्त गरेको छ । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाको शतप्रतिशत मत पाएका छन् ।मधेश सभालाई प्रतिपक्षविहीन बनाउनु लोकतान्त्रिक मूल्य–मान्यता विपरीतको भएको जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवले बताए । ‘संसद्मा सबै दल सत्तापक्ष बन्नुले सरकारलाई निरङ्कुश बन्ने बाटो खोल्छContinue Reading

धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा प्रभावकारी बन्दै गएको छ । धनगढीको मेयरमा गोपाल हमाल निर्वाचित भएर आएपछि उनकै परिकल्पनामा थालिएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा प्रभावकारी बन्दै गएपछि सर्वसाधारण नागरिकले घर-आँगनमै स्वास्थ्य उपचार सेवा पाइरहेका छन् । आर्थिक वर्ष २०७९/८० देखि विशेषज्ञ वडा स्वास्थ्यContinue Reading

जनकपुरधाम । सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयले जनकपुरधामसहित धनुषामा गरेको अनुगमन था छड्केमा सरकारले तोकेको मापदण्डअनुसार सञ्चालनमा नरहेका पाइएपछि अस्पताल तथा औषधि पसललाई सिल गरी कारोबार रोक्का गरिएको कार्यालयलेContinue Reading

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार प्रदेश सभा कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । सात दलीय गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालबाट यादव आइतबार सभामुखमा निर्वाचित भएका थिए । यादवलाई सभामुख निर्वाचित गर्न नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिएContinue Reading

काठमाडौँ । पर्सामा बर्दीधारी भारतीय सुरक्षाकर्मी गाडीसहित नेपालतर्फ आएका छन् । उनीहरू भारतीय सीमावर्ती क्षेत्र धोबिनी गाउँपालिका-५ प्रवेश गरेको गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले अनलाइनखबरलाई जानकारी दिए । ‘भारतीय सुरक्षाकर्मी गाडी लिएर हतियार भिरेरै हाम्रो भूमिमा शुक्रबार आएका थिए । स्थानीयले अनुमति नलिई किन आएको भनेर प्रश्न गरे पनि उनीहरू जबर्जस्तीContinue Reading

चितवन । नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुनः विनोद पोखरेल निर्विरोध चयन भएका छन् । भरतपुरमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा जोतेन्द्र श्रेष्ठ, द्वितिय उपाध्यक्षमा अमोद खनाल, महासचिवमा भेषराज अर्याल, सचिवमा मदन पोखरेल, सहसचिवमा विवेकContinue Reading

चितवन । उज्जालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज हुने भएको छ । भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न उर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ शुक्रबार नै चितवन आइसकेका छन् । भरतपुरको केन्द्रीय बसटर्मिनल नजिकै रहेको एक होटलमा आयोजना गरिएको पहिलो जिल्लाContinue Reading

कठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छन् । जेनजी आन्दोलनपछि सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको बताएकी हुन् । ‘जेनजी आन्दोलनको भावनाअनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएकोContinue Reading

काठमाडौं । पहिलो पटक आयोजना भइरहेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि आज नेपालको लिग च्याम्पियन टोली एपीएफले भारतको लिग च्याम्पियन इस्ट बंगलासँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लबContinue Reading