काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका १० वटा वडामा भू-प्रशासन सेवा केन्द्र सञ्चालनको प्रक्रिया अघि बढाएको छ । यसका लागि कामपाले कर्मचारीलाई प्रक्रिया र प्रणालीसम्बन्धी तालिम दिइसकेको छ । पहिलो चरणमा नमूनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा उक्त सेवा सञ्चालन गर्नContinue Reading

बागलुङ । नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमा समय खेर नफालेर मतदाताको घर-घरमा पुग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार बागलुङ बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फेसबुकभन्दा बढी गोडा चलाउन कार्यकर्तालाई निर्देशन दिएका हुन् । सभापति थापाले अरूलाई सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्ने, अराजक गतिविधि गर्ने, आक्षेपContinue Reading

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ताContinue Reading

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) इस्लाम धर्मावलम्बीहरूको पर्व रमजानका अवसरमा इफ्तार गरेका छन् । बिहीबार साँझ काठमाडौं पुगेका बालेन त्यसपछि इफ्तारका लागि रास्वपा नेताहरू असिम शाह र आसिफ शाहको घर पुगेका हुन् । शाहबन्धुको घर काठमाडौंको कमलपोखरीमा छ । यही बसेर बालेन र रास्वपा सभापति रविContinue Reading

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सात प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई सातै प्रदेशमा खटाइएको छ । निर्वाचन सुरक्षा चुस्त पार्नका लागि प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागहरूमा रहेका सात एआईजीलाई प्रदेश कमाण्डमा खटाइएको हो । उनीहरूले निर्वाचन अवधिभर प्रदेशमा रहेर त्यस मातहतका जिल्लाहरूको सुरक्षा कमाण्ड गर्ने बताइएकोContinue Reading

कैलाली । कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनबारे छलफल भएको छ । बुधबार सुदूरपश्चिम प्रदेश सरकार र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भएको हो । छलफलमा मुख्यमन्त्री कमलबहादुर शाहले यो विश्वविद्यालय सञ्चालन भए सुदूरपश्चिमका जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेभएकाले यथाशीघ्र सञ्चालन गर्नुपर्ने बताए । विश्वविद्यालय सञ्चालनका लागि सहयोगContinue Reading

काठमाडौं । २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनमा सबैजसो दलले निकै प्राथमिकतामा राखेको पूर्वाधार विकासको क्षेत्र हो रेल । विगतका निर्वाचनका घोषणापत्रमा नेकपा एमालेले रेलमार्गलाई निकै ठूलो प्राथमिकता दिने गरेको थियो । रेल पूर्वाधारमा ठूला सपना बाँड्न यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एमालेलाई उछिनेको छ । तर, रास्वपाले यस्तो घोषणाContinue Reading

गुल्मी । फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै गुल्मी जिल्लामा पाँच दिनसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको सहमतिअनुसार जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १६ गतेदेखि २१ गतेसम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमाContinue Reading

रोल्पा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पामा तयारी तीव्र पारिएको छ । मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कार्य अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख विनोद खतिवडाले जानकारी दिए । निर्वाचनमा एक हजार ६२२ जना कर्मचारी खटाइएको र उनीहरुलाई आवश्यक अभिमुखीकरणसमेत दिइसकेको जानकारीContinue Reading

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नीति र एजेण्डामाथि बहस गरेर मात्र मत मागिनुपर्ने बताएका छन् । ‘चुपचाप मतदान’ भन्ने प्रवृत्तिविरुद्ध मंगलबार सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै पौडेलले जनताले प्रष्ट बुझेर र जानेर मात्रै मतदान गर्नुपर्ने बताएका हुन् । पौडेलले देश विकासका १० भिजन सहितका एजेण्डाबारे बहस गर्न कांग्रेस तयारContinue Reading