नेपाल भारत खुल्ला सीमा नाकाबाट दुबै देशका नागरिकहरु फाइदा, तारबार लगाए आन्दोलन गर्ने चेतावनी

नेपाल भारत खुल्ला सीमा सुमधुर सम्बन्धको सेतु बिष्यक अन्तरक्रिया कार्यक्रम स्थानीय होटल भिस्वा सम्पन्र भएको छ। नेपाल भारत खुल्ला सीमा संवाद समूह पर्साको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा भारतीय जनता पार्टीका पुरव उपाध्यक्ष् एवम् पुर्व राज्य सभा सांसद प्रभात द्माँको प्रमुख आतिथ्यमा सो अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले नेपाल भारत बिच सधैँ देखि चल्दै आइरहेको रोटी बेटीको सम्बन्ध संगै संस्कार संस्कृति र पहिचान तथा ब्यापार ब्यवसायी लगायत आफुहरुले भारतीय संग सम्बन्ध भएको बताएका छन्। सीमा नाकाबाट हुने अपराधी गतिविधीमा दुबै सरकारले निगरानी गर्ने बिषय भएकोले सुरभएकोले सुरक्षाको नाममा अहिले जुन एक किसिमको चारबार लगाउने हल्ला फिजाउने काम भएको छ। त्यसमा आपत्तिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *