नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण् परियार

बीरगंज। नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण् परियारले जितेका छन्।शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विशवकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन्। दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन्। उपाधि जितेसँगै उनले टफिसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्रप्त गरेका छन् ।प्रतियोगितामा पोखराकी सलोमी गुरुङ र सचिन विशवकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन्। दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन्। उपाधि जितेसँगै उनले टफिसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्रप्त गरेका छन् ।प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन्। उनले ट्रफिसहित नगद १० लाख पुरस्कार प्रप्त गरिन्। यस्तै दार्जिलिङका सचिन विश्रव्कर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्रप्त गरे । दार्जिलिङको मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्रप्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *