संविधान संशोधन आजको आबश्याकता…नेता कार्की

संविधान संशोधन आजको आबश्यकता कोशि प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले बताएका छन । विरगंजको स्थानीय होटल कन्ट्रीमा नेपाल प्रेस युनियन पर्सा शाखा द्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्कीले भन्नु भयो नेपाली काँग्रेस र ऐमाले मिलेर गठबन्धन सरकार बनाउन लागेको बताए । वहाले भन्नु भयो प्रधान मन्त्री पुष्पकमल दाहाल अल्पमतमा परिसकेका छन वहाले नैतिकताका आधारमा राजीनामा दिएर नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनमा सरकार बनाउछौ । र निकट भविष्यमै संविधान शंशोधनगरि सवैको भावना र मर्म समेटने गरि संविधान संशोधन गर्न लागिएको कार्कीले बताए । नेपाल प्रेस युनियन पर्सा शाखा अध्यक्ष विजय महतोको अध्यक्षतामा मनकी बात कार्यक्रम पत्रकार सम्मेलन भएको हो । नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव दिपेन्द्र चौहान,नेपाल प्रेस युनियन मधेस प्रदेश महासचिव अशोक तिवारी, लगायत पर्सोली संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *