पर्साबाट एक करोड ८९ लाख बढीको हार्डवेयरसहित दुई ट्रक सामान बरामद

वीरगञ्ज । पर्सा प्रहरीले बिनाबिलको रु एक करोड ८९ लाख पर्ने हाडवेयरको सामान बरामद गरेको छ । प्रहरीले दुई ट्रकसहित सो सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका – २५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकरिाखेको ना६ख ४०५८ र ना३ख १८७ नं को दुई ट्रकबाट सो सामान बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार बरामद गरिएको सो सामान राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुद्माएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *