एसिया कप खेलेर स्वदेश फर्कियो महिला टीम

श्रीलंकामा आयोजित महिला एसिया कप टी २० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । महिला एसिया कप खेलेर टोली बिहीबार स्वदेश फर्किएको हो । प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *