जथाभावि टागिएको नेटकोतारमा आगलागिले लाखौंको मोटरसाइकल जलायो क्षतिपूर्ति कसले दिने

बीरगंजको मुख्य सडक आदर्शनगरमा अचानक नेटको तारमा आगो लागदा लाखौंको मोटरसाइकल जलेर नष्ट भएको छ। बीरगंजमा जथाभावी रोडमा टागिएको तारहरुमा बजिुली सर्ट भएर आग लागि भएको अनुमान गरिएको छ। मुख्य सडकहरुमा अहिले विभिन् किसिमका नेटका तारहरु जथाभावी टागिने गरेको क्ष्ती समेत हुन सकने भएकोले यस प्रति कसैको ध्यान नपुगने भएकोले आज यस्तो घटना भएको स्थानीय बासिन्दाहरुले गुनासो पोखेका छन्। स्थानीय सरकारले यस्ता अवस्थित भएको तारहरु हटाउनुपर्ने तर स्थानीय सरकारले खासै चासो नलिएका कारण् यो मुख्य सडकमा आगो लागन पुगेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *