काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न दिएको समय सकिएपछि शिक्षक महासंघले बैठक बोलाएको छ । महासंघले आज २१ साउनसम्मको अल्टिमेटम दिएको थियो  ।समयभित्र ऐन जारी नभएपछि थप रणनीति बनाउन महासंघले बिहीबार (भोलि ) बैठक बोलाएको हो । ‘भोलि बैठक बस्छ । के गर्ने, कसरी जाने भनेर निर्णय गछौं,’ महासंघContinue Reading

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक रहेको बताएका छन् । उनले कर्णाली प्रदेशको सम्भावना, साधन–स्रोतको उपलब्धता र लक्ष्यसहितको गुरुयोजना निर्माण गरेर सोही अनुसार तीन तहका सरकार र विकास साझेदारहरूलाई परिचालन गरेमा यहाँको विकासको गतिले तीव्रता पाउने बताए । उनले कृषि, फलफूल, जडीबुटी, जलविद्युत्, पर्यटन, पूर्वाधार, सांस्कृतिकलगायतका पक्षContinue Reading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन् । आइतबार पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् । स्थायी कमिटी बैठकमा बोल्ने क्रममा उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रनुको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिए आफू पनि आत्मालोचना गर्ने बताएका थिएContinue Reading

गुल्मी । इस्मा गाउँपालिका–२ स्थित छल्दी फाँटमा रोपाइँ सुरु भएको छ । वर्षा सुरु भएपछि कृषकले रोपाइँ सुरु गरेका हुन् । लामो समयदेखि वर्षा नहुँदा यहाँ धान रोप्न समस्या भएको थियो । केही किसानले भने बीउ नै बिग्रिन थालेपछि मोटरले पानी तानेर रोपाइँ गरेका थिए । केही कृषकले सुक्खा ठाउँमै धान रोपेकाContinue Reading

काठमाडौं । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत तनहुँको आँबुखैरेनीस्थित ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो । तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार दुर्घटनामा परेका ५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घाइते हुनेमा गोरखाको शहीद लखनContinue Reading

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रखेश प्रमुखलाई तोकेका छन् । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको अनुपस्थितिमा राष्ट्रपति पौडेलले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् । ‘…२०८२/४/१८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो महाधिवेशनमा प्रमुख अ तिथिको रुपमा सहभागीContinue Reading

चितवन । चितवनको राप्ती नगरपालिका–१ लोथरदेखि बाराको अमलेखगञ्जसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको सुरु गरिएको छ । नेपाल आयाल निगमले सो परियोजनाका लागि शुक्रबार लोथरमा फिल्ड कार्यालय स्थापना गरेसँगै झण्डै १५ अर्बको परियोजना सुरु भएको जनाएको छ ।परियोजना प्रमुख इन्जिनियर प्रदिपकुमार यादले ५४ महिनाभित्र पाइपलाइन परियोजना सक्ने लक्ष्य रहेपछिContinue Reading

गाईघाट (उदयपुर) । उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धाले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । कालमाया राईलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गरेको वडाध्यक्ष राईले जानकारी दिए । खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएकोContinue Reading

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले खानेपानी अभाव झेलिरहेका वडाहरूमा पानी आपूर्ति सुनिश्चित गर्न भेडाहा खोलामा पानीको भण्डारण केन्द्र निर्माण गर्ने तयारी थालेको छ । भण्डारण केन्द्र निर्माण प्रयोजनका लागि महानगरले अध्ययन कार्य अघि बढाउँदै बिहीबार बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा अवस्थित खानेपानी परियोजना अवलोकन गरेको छ । अमलेखगञ्जमा चार दशकअघि पानी अभावकोContinue Reading

काठमाडौं । विगतमा गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ) को समूहबाट प्रहरीले खुकुरी पनि बरामद गरेको छ । बुधबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बालाबाट पक्राउ परेका यो समूहको गाडीबाट खुकुरी बरामद भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यकाअनुसार एउटाContinue Reading