कपिलवस्तु । कपिलवस्तुमा यशोदा फुड्स प्रालिमा कार्यरत सयौँ मजदुर आन्दोलनमा उत्रिएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–६, बीरपुरस्थित यशोदा फुड्समा गत बिहीबारदेखि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । सेवा–सुविधा नपाएको, पारिश्रमिक समयमा नआउने, विभेद गर्ने, महिलामैत्री सुविधा नदिने लगायतका गुनासो लिएर उनीहरूले उद्योगको मूलगेटमै धर्ना थालेका हुन् । आन्दोलन चर्किएपछि उद्योग परिसर नाराबाजीले गुञ्जिएकोContinue Reading

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर जानेहरूलाई बकवास गर्ने छुट भएको बताएका छन् । मुल नेतृत्व जिवित रहेसम्म पार्टी छाडेर जानेहरूले बकवास गर्दैमा फरक नपर्ने उनको भनाइ छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयकContinue Reading

 पर्सा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल र भारतबीच देखापरेको समस्या आपसी समझदारी गरेर मिलाउनुपर्ने बताएका छन् ।मिडिया फर बोर्डर हार्माेनी, नेपालले आज वीरगञ्जमा आयोजना गरेको ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ मा उनले दुवै मुुलुकबीच समन्वय र सहकार्य गरेर विवाद टुङ्ग्याउनुपर्ने बताए । मन्त्री चौररियाले भने, ‘दुवैContinue Reading

जनकपुरधाम । प्रतिपक्षी दलहरूको अवरोधले मधेश प्रदेशको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि प्रदेश सभा बैठक अवरोध गरेका छन् । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक जवाहरलाल कुशवाहाले त्रुटिपूर्ण बजेट अर्थमन्त्रीले ल्याएको र बहुमतले पास गरिएको भन्दै उनकोContinue Reading

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरूले माइतीघरमा धर्ना दिएका छन् । शुक्रबार प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतले धर्ना दिएका हुन् । विधेयमा रहेको कमश: गैरनाफामूलक शब्द र पूर्ण छात्रवृत्ति हटाउन उनीहरूले माग गरिरहेका छन् । माग सम्बोधन नभए १८ भदौबाट विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।Continue Reading

 विराटनगर । नेकपा माओवादी केन्द्र, कोशी प्रदेश सचिवालय बैठकमा प्रदेशका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् ।  बिहीबार बसेको प्रदेश सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक किचलो, अनुशासनहीनता र नेतृत्वमाथि लगाइएका आरोपका विषयमा अध्यक्षको आलोचना गरेका हुन् ।पार्टीले प्रदेशको नाम स्वीकार नगरेका कारण बोर्डमा प्रदेश १ नै लेखिएको छContinue Reading

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने भलन छ । कुनै त्रुटि भएको भएContinue Reading

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुई पाङ्ग्रे सवारीमा चालकले हेल्मेट नलगाएको पाइए इन्धन नदिन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बुधबार मातहतका निकायलाई निर्देशन दिँदै बानियाँले इन्धन लिन आएका सवारीका चालकले हेल्मेट नलगाएको अवस्थामा इन्धन नदिन निर्देशन दिएका हुन् । बागमतीमा बढ्दो सवारी र दुर्घटनालाई न्यूनीकरण गर्नContinue Reading

काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका–९ रातु खोलास्थित बगर इलाकाबाट सशस्त्र प्रहरीले साढे ४६ लाख रुपैयाँ बराबरको सञ्चार सामग्री बरामद गरेको छ ।मधेश प्रदेश ०२–००१ स ५२४८ नंम्बरको इ–रिक्सामा लोड गरी राखेको बील बिजक समेत नभएको आठ वटा सञ्चार उपकरण सशस्त्र प्रहरीले बरामद गरेको हो ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बलContinue Reading

काठमाडौं । बौद्धिक समाजले गाजामा जारी नरसंहारको अन्त्य र अपहरणमा परेका निर्दोष नागरिकहरूको रिहाइको माग गरेको छ । कल्याण श्रेष्ठ, केदारभक्त माथेमा, डा. भेषबहादुर थापा, भोजराज पोखरेल, विद्याधर मल्लिक, प्रा. कृष्ण खनाल, डा. अर्जुन कार्की, प्रा. विपिन अधिकारी र डा. रीता थापाले संयुक्त विज्ञप्ति निकालेर निर्दोष नागरिकहरूको रिहाइको माग गरेका हुन्Continue Reading