ऊर्जामन्त्री बनेसँगै कुलमान घिसिङको पहिलो निर्णय : विद्युत प्राधिकरणको बक्यौता उठाउने
काठमाडौँ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणको बक्यौता रकम उठाउने निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण समारोहमा उनले यो निर्णयलाई आफ्नो पहिलो कदमका रूपमा अघि सारेका हुन् । समारोहमा मन्त्री घिसिङले आफूलाई स्वागतका लागि खादा, माला वा अबिर केही पनि नलिन आग्रह गरे । यसबाटContinue Reading











