तम्घास–सिमलटारी सडकका ठाउँ–ठाउँमा खाल्डा, मर्मतमा छैन चासो
गुल्मी। मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–छल्दी सडकखण्ड भत्किएर जोखिमपूर्ण बनेको छ । सदरमुकाम तम्घास भित्रिने सडकको तम्घास–छल्दी खण्डका घुम्तीहरूमा सडक भत्किए पनि मर्मतमा सडक कार्यालयले चासो नदिँदा यात्रामा जोखिम बढेको हो । नालीमा घाँस र माटो भरिएर सडकबाटै वर्षाको भेल बग्ने गरेको छ । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छContinue Reading












