काठमाडौं । अर्घाखाँचीबाट बुटबल जाँदै गरेको गाडी दुर्घटना भएको छ । छत्रगंजबाट बुटवलका लागि छुटेको लु१ज ५४५२ नम्बरको फोर्स गाडी अर्घाखाँचीकै छत्रदेव गाउँपालिका-५ डाँडाचौपारीमा दुर्घटना भएको हो । गाडी सडकमै पल्टिएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रहरीलेContinue Reading

काठमाडौं । सरकारले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरू राख्न अपिल गरेको छ । शनिबार बिहान सुरक्षा निकायका प्रमुखसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै दुई घण्टा वार्ता भएको थियो । पछिल्लो परिस्थिति र आगामी निर्वाचनको सुरक्षा लगायतका विषयमा छलफल केन्द्रीतContinue Reading

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएको छ । अध्यक्ष दुजाङ शेर्पाले शनिबार विज्ञप्ति जारी गर्दै देशव्यापी आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । ‘देशभरका नर्सहरूले आफ्ना पेशागत अधिकार, सम्मान र न्यूनतम सुविधा सुनिश्चित गर्न जारी आन्दोलनप्रति नेपाल विद्यार्थी संघ, केन्द्रीयContinue Reading

वीरगञ्ज । मधेस प्रदेशका विभिन्न सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी फस्टाएको खुलासा भएको छ । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीसहितका सीमा नाकाबाट दैनिक रूपमा चिनी, कपडा, मोटर पार्ट्स, पान मसला, सुर्तीजन्य पदार्थ, गाँजा, रक्सी र अन्य सामग्रीहरू राजस्व छल्दै भित्रिने र बाहिरिने क्रमContinue Reading

वीरगञ्ज । यमपञ्चकको पाँचौँ दिन आज मधेसी समुदायमा दिदीबहिनी र दाजुभाइबिचको स्नेह र प्रेमको प्रतीकका रूपमा बजडी पर्व हर्षोल्लासका साथ मनाइँदै छ । पहाडी समुदायमा भाइटिका मनाइने जस्तै मधेसी समुदायमा मनाइने बजडी पर्व दाजु–भाइको दीर्घायु र सुख–समृद्धिको कामनासँग जोडिएको छ । बजडी मधेसी समुदायमा गोवर्धन पूजाको भोलिपल्ट विशेष विधि–विधानका साथContinue Reading

जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका ३ छड्की टोलको एक परिवारमाथि नै आक्रमण भएको घटनामा दोषी उम्काएको र प्रहरीले जाहेरी दर्ता नगरेको आरोप लागेको छ । आक्रमणमा संलग्न भएर प्रहरीले पक्राउ गरिसकेका पाँचजना मध्ये तीनजनालाई राजनीतिक दबाबमा छाडिएको समेत पीडितको आरोप छ ।यही कात्तिक २ गते बेलुका घरमै प्रवेश गरी आक्रमणContinue Reading

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य देवेन्द्र दहालले उच्च मनोबलका साथ पार्टी काममा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार झापाको बिर्तामोडस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपछि संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा एमालेले नै गर्नु पर्ने पनि बताए । अहिलेको सरकार असंवैधानिक रहेको दाबी गर्दै उनले जनताको बीचमा गएर सिर्जना गरिएकाContinue Reading

काठमाडौं । जेनजी आन्दोलनको क्रममा घरबाट ६४ लाख बराबरका सुनचाँदीका विभिन्न गरगहना लुटिएको दाबी गर्दै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रहरीमा जाहेरी दिएका छन् । कार्कीको जाहेरीपछि ललितपुर प्रहरीले दुई जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । मुद्दा चलेकाहरूमा उदयपुरको कटारी नगरपालिका–७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९Continue Reading

वीरगञ्ज । भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त वीरगञ्ज महानगरपालिकाको कार्यालय पुनः सञ्चालनमा सहज बनाउन विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने क्रम जारी छ । यही क्रममा नेपाल औषधी उत्पादक संघ वीरगञ्ज इकाईले बुधवार दश थान कम्प्युटर सेट (युपिएससहित)Continue Reading

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० निर्णय सार्वजनिक गरे। मन्त्रिपरिषद्ले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, महिला बालबालिका तथा ज्येष्ठContinue Reading