सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेबेका अनुसार आज दिउँसो बराहक्षेत्र-३ का ७२ वर्षीया मैया विक घाँस काट्न जंगलमा जाने क्रममा जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन् । त्यस्तै, आजैContinue Reading












