ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
बागलुङ । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो । नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका किसानलाई हलो उपलब्ध गराइएको हो । हलो खरिद गर्न २४ लाख रुपैयाँ खर्चContinue Reading
रोल्पा दुर्घटना : रुकुम पूर्वका एकै परिवारका ७ जनाले गुमाए ज्यान
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुलेको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बीरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार, अहिले शवहरू संकलन गरेर थवाङतर्फ लगिँदैछ ।Continue Reading
सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैन : योगेन्द्र कुँवर
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न नसक्ने बताएका छन् । १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । विश्वभरिका श्रमिकहरूले संघर्ष गरेर ल्याएको उक्त अधिकारलाई सरकारलेContinue Reading
रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी
रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ का विभिन्न स्थानमा गरिएको अफिम खेती प्रहरीले फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) र अस्थायी प्रहरी चौकी पाखापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले करिब ८० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले दुर्गम भूगोल, पहुँचको कठिनाइ रContinue Reading
वर्षाअघि नै रासायनिक मलको चाँजोपाँजो मिलाउन विपक्षी ३ दलको माग
काठमाडौं । विपक्षी तीन दलले वर्षाअघि नै रासायनिक मलको चाँजोपाँजो मिलाउन सरकारसँग माग गरेका छन् । बिहीबार बिहान नेकपा एमाले राष्ट्रिय सभा दलका नेता प्रेमप्रसाद दंगालको अध्यतामा बसेको कांग्रेस र नेकपासहितको बैठकले अमेरिका-इरान द्वन्द्वका कारण थप अभाव हुने अवस्था रहेको भन्दै सरकार त्यसतर्फ गम्भीर हुनुपर्ने निष्कर्ष निकालेको हो । ‘प्रत्येकContinue Reading
समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी
कैलाली । कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । यसअघिContinue Reading
गुठी जग्गामा बसेकाहरूले गरे जनकपुरमा बालेन सरकारविरुद्ध प्रदर्शन
जनकपुरधाम । जनकपुरमा बालेन शाह सरकारविरुद्ध प्रदर्शन भएको छ । गुठीको जग्गामा घर बनाएर बसोबास गरिरिरहेका स्थानीयहरूले बालेन सरकारले डोजर आतंक बढाएको भन्दै उनको राजीनामा समेत मागेका हुन् । बालेन सरकारविरुद्ध उनीहरूले जनकपुरका विभिन्न भागमा प्रदर्शन गरेका हुन् । उनीहरूले आफू बसोबास गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरेका छन्Continue Reading
तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी सभापतिलाई सम्बोधन गरी पत्र लेखेर राजीनामा बुझाएका हुन् । उनी ०७८ फागुन ९ गते तरुण दलको अध्यक्ष मनोनित भएका थिए । ‘पार्टी निर्माणको अभियानमा सहज बातावरण बनोस् भन्ने विश्वासका साथContinue Reading











