नेपाल भारत खुल्ला सीमा सुमधुर सम्बन्धको सेतु बिष्यक अन्तरक्रिया कार्यक्रम स्थानीय होटल भिस्वा सम्पन्र भएको छ। नेपाल भारत खुल्ला सीमा संवाद समूह पर्साको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा भारतीय जनता पार्टीका पुरव उपाध्यक्ष् एवम् पुर्व राज्य सभा सांसद प्रभात द्माँको प्रमुख आतिथ्यमा सो अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले नेपाल भारत बिच सधैँContinue Reading

वीरगंज ०८,वीरगंजको नगर सभागृहमा मधेसी राष्ट्रिय मुक्तिमोर्चाको बैठक सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्रका उप महासचिव तथा मधेसी राष्ट्रिय मोक्तिमोर्चाका ईन्चार्ज मातृका प्रसाद यादबले विस्तारी बैठकलाई समापन गर्दे भन्नु भयो । मधेसी दलहरुले उठाएको मुद्धा आज सम्म पुरागर्न नसक्नु आफैमा दुर्रभाग्यपुर्ण छ । अब शोषित पिडित जनताहरुको हकअधिकार मात्रContinue Reading

बीरगंजको मुख्य सडक आदर्शनगरमा अचानक नेटको तारमा आगो लागदा लाखौंको मोटरसाइकल जलेर नष्ट भएको छ। बीरगंजमा जथाभावी रोडमा टागिएको तारहरुमा बजिुली सर्ट भएर आग लागि भएको अनुमान गरिएको छ। मुख्य सडकहरुमा अहिले विभिन् किसिमका नेटका तारहरु जथाभावी टागिने गरेको क्ष्ती समेत हुन सकने भएकोले यस प्रति कसैको ध्यान नपुगने भएकोलेContinue Reading