युरो कप: स्पेन र इंग्ल्यान्ड फाइनलमा भिड्ने
युरोकपको फाइनलमा स्पेन र इंग्ल्यान्ड खेल्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२:४५ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २,१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इंग्ल्यान्डलाई २,१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो । तीन पटक युरोकपको उपाधिContinue Reading











