काठमाडौं । भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा एक्कासि धुवाँ आएको छ । भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसमा एक्कासि धुवाँ आएको हो । बसमा के कारणले धुवाँ आएको भन्नेबार बुझ्ने प्रयास भइरहेको उनले बताए ।

Navigation Designed using Magazine News Byte. Powered by WordPress.