काठमाडौँ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार (पुस ४) विश्वासको मत लिने तयारी गरेका छन्।आज (बुधबार) प्रदेश सभाका सचिवलाई पत्र लेखेर विश्वासको शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् ।

Navigation Designed using Magazine News Byte. Powered by WordPress.