
वीरगन्ज । असार २३ गते, १२ औं वर्ष पुगेको उपलक्ष्यमा आइतबार गहवमाई दोश्रो रथं यात्रा निकालिएको छ । बारा, पर्सा लगायत हजारौं, भत्तजनहरुले गहवामाईको जय जयकार गरी नगरपरिक्रमा गरेको छ। आइतबार, रंथ यात्रा निकालिएका छन भने भोलि सोमबारका दिन प्रसाद वितरण कार्यक्रम हुने समितीले बताएका छन ।



