
वीरगञ्ज । बीरगञ्जकोृ नारायणी अस्पताल अगाडि विरोध प्रद्धर्शन गर्दै मृतकका आफन्तले पर्सा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको हुदाँ मुद्दा दर्ता गर्नु पर्ने माग त्यहाँ उपस्थित गाँउलेको भनाइ रहेको थियो । केही दिन अगाडि वीरगञ्ज बसपार्क स्थित बाईपास रोडमा एक महिलाले गाडी सिक्ने क्रममा भारतिय स्कारपियोले ठक्क्र दिदा छपकैया वडा न.२ निवासी महम्मद फयाजुलहकको हिजो सोमबार राती उपचारको क्रममा वयोदा अस्पताल मृत्यु भएको र आज पोर्समार्टमको लागि नारायणी अस्पताल ल्याएको र प्रहरीले मुद्दा दर्ता नगरी लास बुद्माउन लागेको हुन्दै आफुले मुद्दा दर्ता नगरी लास नबुद्मने आफन्तजनले भनेपछि गाँउलेद्धारा टायर बाली विरोध प्रद्धर्शन गरेको एक गाँउलेले बताए ।


