रास्वपाले तत्काल सरकार नछाड्ने

राजीनामा दिन भनेर प्रधानमन्त्रीलाई भेट्न पुगेका सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरु राजीनामा नदिई फर्किएका छन । उनीहरु आज विहान काठमाडौको बालुवाटारस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका थिए । राजीनामा दिन गएको जनाएपनि प्रधानमन्त्रीसंग छलफलपछि नदिएको पार्टीका नेताहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *